नियम ४१
अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने
आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।